यस्तो छ रजनीकांतको फिल्म ‘दरबार’ को टिजर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ रजनीकांतको फिल्म ‘दरबार’ को टिजर


२२ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । सुपरस्टार रजनीकांतको नयाँ फिल्म ‘दरबार’ को टीजर सार्वजनिक भएको छ । सोशल मीडियामा टीजर सार्वजनिक हुने बितिकै फ्यानहरुले रजनीकांतको खुलेर प्रशंसा गरेका छन् । सलमान खान, सुनील शेट्टी, महेश बाबु र कमल हासनले टिजर आफ्नो ट्वीटर अकाउन्टमार्फत शेयर गरेका थिए ।

फिल्ममा रजनीकांत प्रहरीको भुमिकामा देखिएका छन् । ए आर मुरुगदासद्वारा निर्देशित फिल्म २०२० मा पोंगलको अवसरमा प्रदर्शन हुनेछ । त्यस्तै, तमिल उद्योगमा ‘लेडी सुपरस्टारु को रूपमा परिचित नयनतारा मुख्य अभिनेत्रीको रूपमा देखिएकी छिन् ।

हेर्नुस् टिजर :

Tags :
प्रतिक्रिया दिनुहोस