सशस्त्र प्रहरीको नं. ४० रिजर्भ गणद्वारा रजत महोत्सव समारोह आयोजना
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नं. ४० रिजर्भ गण पिलुवा, बाराले आफ्नो २५औँ स्थापना दिवस तथा रजत महोत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ। समारोहमा जिल्लास्थित प्रशासनिक नेतृत्व, सुरक्षा निकायका...