रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी मिच्ने काम भएको टिप्पणी गरेका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई...