काठमाडौँ महानगरका नासु १ लाख ७ हजार घुससहित रंगेहात पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिकाका नायब सुब्बा (नासु) एक लाख सात हजार घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको सामाजिक विकास विभाग बबरमहलस्थित कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नासु कृष्ण...