किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षदेखि नमूनाका रूपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।...