निजामती सेवामा समावेश हुन पाउने व्यवस्था गरी पाउँ भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा आफूहरूलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...