यौनिक तथा लैंगिक अल्पसंख्यकले राजनीतिमा आरक्षण माग गरेको रिटमा सर्वोच्चले दियो अग्राधिकार
काठमाडौँ । यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायले राजनीतिमा आरक्षणको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन...