‘युद्ध अन्त्य नगरी क्षेत्रीय सुरक्षा सम्भव छैन’ : योहान वाडेफुल
काठमाडौँ । जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले आइतबार होर्मुज क्षेत्रमा युरोपेली संघको नौसैनिक अभियान ‘आस्पिदेस’ विस्तार गर्ने विषयमा शंका व्यक्त गरेका छन् । जर्मन सार्वजनिक प्रसारण संस्थासँगको अन्तर्वार्तामा उनले उक्त अभियानले...