यू-१६ इस्ट जोन कप : मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीविरुद्ध नेपालले पहिला बलिङ ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस...