यू-१६ इस्ट जोन कप : मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यू-१६ इस्ट जोन कप : मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


१९ असार २०८०, मंगलबार


काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीविरुद्ध नेपालले पहिला बलिङ ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस