युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल
काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । आगामी चार वर्षका लागि नियूक्तिसँगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी...