यु-१९ का तीन महिला क्रिकेटरलाई जनही एक-एक लाख पुरस्कार प्रदान
वालिङ (स्याङ्जा) । स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही रु. एक-एक लाखका दरले पुरस्कार प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि-२० महिला क्रिकेट प्रतियोगितामा...