इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा
धरान (सुनसरी) । सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रंगशालामा आज साँझ ६:३० बजेदेखि रात्रिकालीन...