भारतीय दूतावास अगाडि प्रदर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो सङ्गठनले...