१५ कार्तिक २०७६, शुक्रबार
विद्यार्थीलाई शोषण गरेको भन्दै युवा चिकित्सक संघद्वारा मेडिकल काउन्सिलमा ताला
काठमाडौँ । युवा चिकित्सक संघ नेपालले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ। संघले काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा माग पत्र टाँस्दै ताला लगाएका हुन्। संघले नेपालका मेडिकल कलेजहरूमा अध्ययनरत...