दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ
काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ। युनलाई पक्राउ गर्न सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट...