नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा युनिक लुद्दिन प्रालिका सञ्चालक विरुद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाइ राजश्व छली गरेको अभियोगमा बाराको युनिक लुद्दिन इन्टरनेसनल प्रालि र त्यसका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको छ। वस्तु तथा सेवा खरिद नै...