युद्धकालका कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौँ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धका बेला भएका कमजोरीहरुको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । प्रचण्डले वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष...