इरानी र रुसी सुरक्षा अधिकारीबिच युक्रेन सङ्कटबारे छलफल
तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानी र रुसी महासङ्घको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने...