रुसी आक्रमणका कारण १ करोड युक्रेनी नागरिक बिजुलीको पहुँच बाहिर
काठमाडौँ । रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै १ करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको...