रुस र युक्रेन सम्झौताको निकै नजिक : ट्रम्प
रोम, इटाली । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका थिए । राष्ट्रपति ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक...