झन्डै ४२ करोड मागदावि गर्दै युएसडिटी क्वाइन कारोबारीमाथि अभियोग दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा(युएसडिटी क्वाइन)को कारोबार गर्ने दुई जना विरुद्ध अभियोग दायर गरेको छ । विभागले झापाका शुभम कुमार यादव र रोहन चौधरी विरुद्ध बिहीबार ललितपुर जिल्ला...