‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
नवलपरासी । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम बढेको बताएका छन् । नेकपा एमाले प्रचार विभागले सोमबार कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले...