तीन प्रहरी कर्मचारी बर्खास्त, एसपीसहित ११ जनालाई विभागीय कारबाहीका लागि सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । समितिले युएन शाखामा कार्यरत प्रहरी कर्मचारीहरू प्रहरी...