जोखिम क्षेत्रका बस्ती सुरक्षित स्थानमा सार्न गृहको आग्रह
काठमाडौँ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई सतर्क रहन आग्रह...