उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त र तत्कालीन शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका...