उपत्यका विकास प्राधिकरण अधिकृत कार्कीलाई विशेष अदालतले दियो सफाइ
काठमाडौँ। गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका काठमाडौँ उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीलाई विशेष अदालतले सफाइ दिएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको...