२८ कार्तिक २०८२, शुक्रबार
माइतीघरमा आमरण अनशन बसेका सिंहलाई स्वास्थ्य मन्त्री शर्माले भेटिन्
काठमाडौँ । स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले माइतीघर मण्डलामा आमरण अनशन बसेका यादव सिंहलाई आज भेट गरेकी छन् । जेन जेड आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै सिंह माइतीघरमा आमरण...