यातायात कार्यालय पाल्पा: सेवा प्रवाह छिटोछरिता हुँदा राजस्व संकलनमा वृद्धि
पाल्पा । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु. १७ करोड बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र...