हड्ताल गरेमा गाडी खोसेर सुरक्षाकर्मीले चलाउने -गृहसचिव राई
काठमाडौँ । सरकार सिन्डिकेट बिरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ । यही वैशाख २० गते यातायात व्यवसायीले हड्ताल गर्ने घोषणापछि सरकारले सुरक्षाकर्मीको सहयोगमा गाडी चलाएर भएपनि सार्वजनिक यातायातलाई प्रभाव...