टोकियो ओलम्पिक : चीनकी याङ किएनले जितिन् पहिलो स्वर्ण
काठमाडौँ । टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनलाई पछि पार्दै स्वर्ण...