स्वदेशी याक चिज प्रवर्द्धनमा प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स्वदेशी उत्पादन याक चिज प्रवर्द्धन गर्दै सामाजिक सञ्जालमार्फत नयाँ तस्बिर सार्वजनिक गरेका छन् । शनिबार फेसबुकमार्फत सार्वजनिक गरिएको तस्बिरमा प्रधानमन्त्री शाह डीडीसीद्वारा उत्पादन गरिएको...