यहूदी प्रार्थनागृहमा बन्दुकधारीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते
क्यालिफोर्निया । अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना...