विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति हो : उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताएकी छन्। किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको य:मरि पुन्ही-धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली...