नुवाकोट काँग्रेसका पूर्व उपसभापति थापा एमालेमा प्रवेश
काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी आज (बिहीबार) बिहान एमाले प्रवेश गरे हुन्...