यमबहादुर अधिकारी सेनापति बन्ने सम्भावना छैन : रक्षामन्त्री खड्का
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यमबहादुर अधिकारीलाई प्रधानसेनापति बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी लडाकु समायोजनबाट सेनामा आएका अधिकारी अतिरिक्त सहायक रथी छन् । २०७६ मा अतिरिक्त...