खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागू औषध खैरो हिरोइनसहित पक्राउ परेकी छन्...