अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने
काठमाडौँ । आज (शुक्रबार)देखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक...