आमाबुबाको प्रेरणाले राना समुदायको पहिलो डाक्टर बन्ने उपलब्धि पाएँ
राना समुदायबाट पहिलो एमबिबिएस डाक्टर बन्दैछिन्, यज्ञवती राना । बंगलादेशबाट एमबिबिएस गरिरहेकी उनी पढाइ सकेर बंगलादेशमै इन्टर्न गर्दैछिन् । नेपालमा बसोबास गर्ने थारू समुदायको एक थर राना थारू पश्चिम नेपालको...