सत्ता साझेदारमा काँग्रेस, मन्त्रीमा दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीको नाम सिफारिस
कर्णाली । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीहरूको नाममा टुङ्गो लगाएको छ । दलको आज बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीलाई मन्त्रीमा नियुक्त...