पूर्वसांसद यज्ञजित शाहद्वारा एमाले परित्याग गरेको घोषणा
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले परित्याग गरेको छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन्...