‘म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियान शुभारम्भ
काठमाडौँ। ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान आजबाट शुभारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशरथ रङ्गशालाबाट ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४...