नेवारी परम्पराअनुसार मध्यपुर थिमिमा म्हःपूजा
भक्तपुरको मध्यपुर थिमि-५ व्रम्हननी टोलका धर्मसुन्दर बज्राचार्यको घरमा बुधबार नेवारी परम्परा अनुसार म्हःपूजा गरिँदै । परिवार सबै बसेर विभिन्न प्रकारका फलफूलहरू राखेर फूलमालासहित पूजा गर्ने प्रचलन छ । नेवारी भाषामा...