आदीलसहित म्याच फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई...