नेपालले मौसमी संकटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी संकटको सामना गर्नुपरेको बताएकी छन् । नेपाल रिपब्लिक मिडियाद्वारा आज आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको...