आफ्नो अनुपस्थितिमा गाउँपालिका सम्पूर्ण कामकाज बन्द गर्न उपाध्यक्षको मौखिक आदेश !
काठमाडौँ । अचेल अनेक-अनेकका निर्णय र घोषणा गर्ने होडबाजी नै चलेको छ स्थानीय सरकारहरूमा । यस्तै एक निर्णय गर्न आदेश दिएकी छिन् कर्णाली प्रदेशस्थित मुगु जिल्लाको सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी...