क्याम्पस प्रमुख कुशवाहाको हत्याबारे छानबिन गरी कारबाही गर्न त्रिविको माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । त्रिवि सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको...