सर्वोच्चमा धेरै चुनौती छ,एक जनालाई मात्र अन्याय भयो भने धेरै पोल्छ : न्यायाधीश भट्टराई
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरू रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता...