२०८१ को दण्डपाणि-नन्दकुमारी पुरस्कार मोहना अन्सारीलाई
काठमाडौँ । २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ। कोष संस्थापक मध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा...