प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका अध्यक्षले पठाए फिर्ता
काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई फिर्ता पठाएका छन् । मन्त्रालयले गाउँपालिकासँग समन्वय...